कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय समितिको बैठक आव्हान

काठमाडौं । निर्वाचनमा हारको समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रिय समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी बिहीबार केन्द्रिय समिति बैठक बोलाएका हुन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा निर्वाचनको समिक्षा र भावी रणनीतिका विषयमा छलफल हुनेछ । बैठक बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । वैठकमा … Continue reading कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय समितिको बैठक आव्हान